Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19297 - 19302 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-08-05, सोमवार

किसान आन्दोलनका अगुवा भिमदत्त पन्तको वर्ग विभेद रहित देश निर्माण गर्ने सुन्दर परिकल्पनालाई मुख्य विषय बनाईको फिल्म भिमदत्तले खिच्ने कार्य सकेको छ । ५२ दिनको लामो छायाँकन अवधिमा भिमदत्तलाई काठमाण्डौदेखि भिदत्तको गृह जिल्ला डडेलधुरा सम्मको लोकेशनलाई क्यामेरामा कैद गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-05, सोमवार

'चलचित्र निर्माता संघ आजबाट अवैधानिक भयो,' फिल्म वर्गीकरण नीति विरुद्ध सर्वोच्चमा रिट दायर गरेका चलचित्र समाज महासंघका अध्यक्ष केदार (केपी) शर्माले फिल्मीखबरलाई यही जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-05, सोमवार

विल्सन विक्रम राई (तक्मे बुढा) पछिल्लो समयका निकै व्यस्त कलाकार हुन् । २ बर्षको बिचमा २५ भन्दा बढि देशमा आफ्नो कला प्रस्तुत गर्न पुगेका विल्सनले फिल्मीखबर मार्फत मलेशियामा भाँडा माझ्न पुगेको रहस्य खोलेका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-08-05, सोमवार

गत शनिबार लण्डनको वेम्बलमा हजारौं नेपाली दर्शक भेला भए । नेपालीहरु हल्याण्ड, वेल्जियम, नर्वे तथा अमेरिकाबाट त्यहाँ पुगेका थिए । विदेशी भुमीमा परिश्रमको पसिना बगाउने नेपालीलाई वेम्बलमा जुटाउने माध्यम बन्यो नेपाली साँगितिक ब्याण्ड नेपथ्य ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-05, सोमवार

सोमबारका लागि घडीको सुईले १२ बजेको घण्टी दिए लग्गतै श्रावण ३२ गते रिलिज हुन लागेको महसुश फिल्मका प्रेमी हिरो आर्यन सिक्देलको जन्मदिन शुरू भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-05, सोमवार

बलिउड किङ खानको जर्बजस्त फ्यान नेपालमा नहुने विरलै होलान् । पछिल्लो समय प्रतिक्षाको पर्खाइमा रहेको शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म चेन्नई एक्सप्रेसको रिलिजलाई लिएर विश्व फिल्मी बजार दिन गन्तिमा व्यस्त छ ।

Results : 19297 - 19302 of 24010