Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19207 - 19212 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-08-23, शुक्रवार

'अंगालो यो मायाको' फिल्म निर्माण गरेका सिक्किमेली नेपाली किशोर दुङ्मालीले पुन: अर्को फिल्म लिएर आउने तयारी गरेका छन् । हाल फिल्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-22, बिहिवार

हिन्दु क्यालेन्डरले वर्षको एक दिन गाईजात्रा मनाउन छुट्टी दिएपनि नेपाली राजनीति पछि फिल्म क्षेत्रमा पनि राम्रै गाईजात्रे प्रवृत्ति देख्न पाईन्छ । फिल्म क्षेत्रको सबैभन्दा ठुलो गाईजात्रा फिल्मकर्मीको ४२ दिने आन्दोलन रह्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-22, बिहिवार

दिपाले नजन्मदै (भदौ ६ गते) जन्मदिनको केक काटिन् । दिपाले एक दिन अगाडी किन काटिन् केक ? हाँस्य व्याङग्यकार रामराजा दाहालले प्रष्ट्याए- 'राजनीतिक दल बिच पनि तोकेको मिति भन्दा एक दिन अगाडी नै सहमती होस् भनेर यसो गरिएको हो । चेतना भया !'

फिल्मीखबर, काठमाण्डौ, 2013-08-22, बिहिवार

नेपाली कलाकर्मीको लागी कडा बन्दै गैरहेको अमेरिकी दुतावास निर्देशक दिनेश डिसी प्रति भने लक्की देखिएको भएको छ । निर्देशक डिसीलाई अमेरिकी दुतावासले पाँच वर्षे विजनेश भिसाको लागी अनुमती दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-22, बिहिवार

संयोज या योजना । यो शुक्रबार अभिनेता सुमन सिंहका दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् ।

अर्पण ढकाल, धरान, 2013-08-21, बुधवार

आर्यन सिग्देल आफुले अभिनय गरेको फिल्मको प्रोमोसनमा खासै नहिड्ने नायकको रुपमा परिचित छन् । फिल्म रिलिज पश्चात समेत आर्यनले हल गएर दर्शकसँग प्रतिक्रिया लिएको खासै देख्न पाईदैन ।

Results : 19207 - 19212 of 24010