मिति : २०८२ ज्येष्ठ २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19063 - 19068 of 22691
फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर १९, मंगलवार

यसअघि पनि महानायक राजेश हमाल हिन्दी फिल्म रावोडी राथोरमा अभिनय गरेको भनेर हल्ला गरिएको थियो । अनलाईन विश्वकोषको रूपमा परिचित विकिपिडियामा महानायक हमालले पनि अभिनय गरेको उल्लेख गरिए पछि यस्तो हल्ला गरिएको थियो । यस्तै नेपाली फिल्मका अर्का स्टार दिलिप रायमाझी हिन्दी फिल्ममा अभिनय गरेको विकिपिडियामा उल्लेख छ ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर १८, सोमवार

११ बर्ष पछिको प्रेमलाई नायक यशराज गरचले बैबाहिक रूप दिंदैछन् । काठमाण्डौ स्थायी घर भएकी अञ्जना मिश्रसँग बिराटनगरका स्थायी बासिन्दा यशराजले माघ १९ गते बिबाह गर्न लागेको फिल्मीखबरलाई जानकारी दिए ।
 

अनुप भट्टराई, काठमाण्डौ, २०६९ मंसिर १८, सोमवार

शायद तपाईलाई थाहा नहुन सक्छ रोज राणा बिवाहित हुन् भनेर तर उनी विगत ६ बर्षदेखि बिवाहित रहेको रहस्य खुलेको  छ । 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर १७, आईतवार

'स्टेजबाट नै आएको हुँ त्यसैले स्टेजमा नै बढि रमाईलो लाग्छ', पछिल्लो समय फिल्म भन्दा बढि स्टेज शोमा व्यस्त रहेका कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) ले फिल्मीखबरसँगको भेटमा भने, 'दर्शकको प्रतिक्रिया पनि छिटो पाइन्छ अनि दाम पनि राम्रै पाइन्छ त्यसैले स्टेजमा नै म बढि रमाउँछु ।'
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर १७, आईतवार

छविराज प्रोडक्सनको पहिलो फिल्म हमेशामा अनु शाह अनुबन्ध भएकी छिन् । यस अघि विनिता बराललाई सो प्रोजेक्टमा अनुबन्ध गर्ने खबर बाहिरिए पनि अन्तत: गेष्ट अपेरियन्समा अनुलाई हमेशा यूनिटले लिएको हो  ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर १७, आईतवार

पौष २७ गते रिलिज हुने बताईएको फिल्म 'अध्याय' को प्रोमो सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोले कथालाई सस्पेन्स बनाए पनि फिल्म पूर्ण प्रेमकथामा आधारित रहेको बताईएको छ ।
 

Results : 19063 - 19068 of 22691