शुक्रबार राजधानीमा आयोजना भएको एक जमघटमा फिल्मीखबरको क्यामेराले केहि यस्ता तस्विरहरू कैद गरेको छ जुन हेर्दा रोचक लाग्न सक्छ ।
अभिनेत्री बसुन्धरा भुषाल र निशा अधिकारीको प्रेम, निर्देशक दिनेश डिसी र प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको सामिप्यता र सञ्चारकर्मी सुब्रत आचार्य र विजय अधिकारीको फ्रेण्डशिपलाई नियाल्नुस् ।



