Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19039 - 19044 of 24288
फिल्मीखबर, काठमाण्डौ, 2013-11-21, बिहिवार

'नाइ नभन्नु ल' फिल्मका निर्माता रमेशजंग रायमाझीले संविधानसभाको दोस्रो चुनावमा हार बेहोरेका छन् । मोरङ क्षेत्र नम्बर ८ मा काँग्रेसबाट प्रत्यक्षमा भिडेका रायमाझीलाई एमालेका  चन्द्र बहादुर गुरुङले हराएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-21, बिहिवार

दोस्रो संविधान सभा निर्वाचको मत गणना कार्य जारी छ । निर्वाचन पछिको राजनीतिक अवस्था के होला ? विभिन्न विचार तथा विश्लेषण हुने क्रम जारी छन् । दोस्रो संविधान सभामा नेपाली फिल्मकर्मीको पनि प्रत्यक्ष रुपमा जोडिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-21, बिहिवार

एक समय दर्शकमाझ राम्रै प्रभाव छोड्न सफल झरना थापा 'कोही त छ' भन्दै दर्शकमाझ आउँदैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-21, बिहिवार

चुनाव प्रचार प्रसार अभियानमा कलाकारको साथ पाएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र नम्वर १० मा हार बेहोरेका छन् । नेपाली काङ्ग्रेसका राजन केसीले अध्यक्ष दाहाललाई भारी मतले दोस्रो संविधान सभाको निर्वाचनमा हराएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-20, बुधवार

दर्शकको माग अनुसारका फिल्म निर्देशन गर्न नसक्दा यतिखेर रजतपटका दर्जन जति निर्देशक रेष्ट मुडमा छन् । हलमा एक सय दिनसम्म फिल्म चलाएर उत्सव मनाएका तुलसी घिमिरेदेखि विरामी अवस्थामा रहेका शिव रेग्मीसम्मका फिल्मले सफलता पाइरहेका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-20, बुधवार

बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको दोस्रो संविधान सभाको निर्वाचनमा भोट खसाल्ने योजना अधुरै रह्यो ।

Results : 19039 - 19044 of 24288