Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19027 - 19032 of 24288
फिल्मीखबर, काठमाण्डौ, 2013-11-24, आईतवार

नेपाली रजतपटमा कुन कलाकारको उयद कुन फिल्मबाट भयो ? फिल्मीखबरले फ्ल्यास ब्याकलाई सम्झिदै यस प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-24, आईतवार

नेपाली फिल्म क्षेत्रमा निर्माताहरूको दुर्दशालाई मुख्य आधार मानेर निर्माण गरिएको फिल्म 'प्रोड्यूसर'को हल प्रोमो सार्वजनिक भएको छ । फिल्मका अभिनेता बाबु बोगटीको आज परेको जन्मदिनमा फिल्मको प्रोमो सार्वजनिक गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-24, आईतवार

अभिनेता बाबु बोगटीको आज (आईतवार) ३२ औं जन्मदिन हो । उनको जन्मदिनमा फिल्म 'वितेका पल' युनिटले नयाँ प्रोमो सार्वजनिक गरेको छ जहाँ बाबुलाई झुलुक्क प्रस्तुत गरिएको छ । यसअघि अभिनेत्री केकी अधिकारीलाई हाईलाईट गरेर यस फिल्मको प्रोमो सार्वजनिक गरिएको थियो । यसपटक पनि प्रोमोमा केकीलाई नै केन्द्रमा राखिएको छ ।

फिल्मीखबर, सिक्किम, 2013-11-23, शनिवार

फरक तीन स्थानबाट आएका तीन फरक युवाहरूको प्रेमकथालाई बोकेको फिल्म 'अनमोल क्षण - अ क्रिशमस इन सेप्टेम्बर'को अडियो सार्वजनिक गरिएको छ । भारतको सिक्किममा एक समारोहका विच फिल्मको अडियो सार्वजनिक गरिएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-11-23, शनिवार

थकाली संस्कृतीमा आधारित रहेर निर्माण गरिएको फिल्म 'कबड्डी'को पोस्टर सामाजिक संजालमा छरिएका छन् । लुट निर्देशक निश्चल बस्नेत र दयाहाङ राईलाई सार्वजनिक भएका पोस्टरमा हाईलाईट गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-11-23, शनिवार

अनुप बराल निर्देशित नाटक 'कोर्ट मार्सल' शुक्रबारबाट राजधानीमा मञ्चन गरिएको छ । उक्त नाटकमा अभिनेता राजेश हमाल मुख्य भुमिकामा छन् ।
 

Results : 19027 - 19032 of 24288