Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19033 - 19038 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-09-23, सोमवार

नम्रता श्रेष्ठ युवा पुस्तामा नोटिस हुने अभिनेत्री हुन् । नम्रताको रजतपटमा डेव्यु सन् २००८ मा निर्देशक आलोक नेम्वाङको फिल्म 'सानो संसार'बाट भयो । फिल्म सानो संसार त्यती बेलाको फिल्मी बजारमा व्यावसायिक रुपमा चलेन तर नम्रता राम्रैसँग चलिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-23, सोमवार

चिहानमा अभिनेता निरज बराल र अभिनेत्री पूजना स्त्रीको रोमान्टिक जोडीलाई देख्न सकिन्छ । प्रदर्शनको क्रममा रहेको यस फिल्मको प्रस्तुत सार्वजनिक गीतमा निरज र पूजनाले आ-आफ्नो प्रेमलाई शब्दमा व्यक्त गर्दै भनेका छन्- 'छक्कै परून् लठ्ठै परून्, हाम्रो मायाको चर्चा गरून् ।'
 

फिल्मीखबर, काठमाण्डौ, 2013-09-23, सोमवार

आधा दर्जन कलाकारले बर्ष ०७० को दशैं नेपाल बाहिर सेलिब्रेट गर्ने भएका छन् । अभिनेता राजेश हमाल देखि अभिनेत्री प्रियंका कार्की सम्मको दशैं विदेशी भुमिमा हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-23, सोमवार

अरुको फिल्ममा पैसा लिएर काम गर्ने अभिनेता यतिबेला आफै पैसा हालेर फिल्म निर्माणमा जुटेका छन् । आर्यन सिग्देल, राजबल्लभ कोइराला र निरज बराल फिल्म निर्माणमा व्यस्त छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-23, सोमवार

कथाको डिमान्ड अनुसार कलाकार नभेटिएपछि काव्या एण्ड कृष्ण नामक फिचर फिल्म दुई वर्ष देखि फ्लोरमा जानबाट रोकिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-23, सोमवार

अभिनेत्री रेखा थापा यतिखेर दोहोरो दौडधुपमा छिन् । फुलपाती रिलिजको काली र आगामी संविधान सभाको निर्वाचन प्रचारलाई लिएर रेखालाई भ्याइ नभ्याई छ । चावहिलको अम्वे अपार्टमेन्ट देखि पूर्व पति छवि ओझाको नमस्ते नेपाल कार्यालयमा रेखा निकै व्यस्त हुने गरेकी छिन् ।

Results : 19033 - 19038 of 24010