Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

फ्राईडे रिलिज : `गुरू` आउँदै

फिल्मीखबर, काठमाण्डौ, 2013/11/22

आज शुक्रबारबाट हलका पर्दाहरूलाई 'गुरू' नामक फिल्म चल्नेछ । संविधानसभाको चुनावका कारण ठूला फिल्म रिलिज हुन नसकेको अवस्थामा बिना प्रचार सानो बजेटको निम्नस्तरको फिल्म 'गुरू' रिलिज गरिएको हो ।

 

 

संविधानसभाको चुनावको ह्याङ मेटिए लगत्तै दर्शकले दुई नयाँ फिल्म 'उर्वशी' र 'कोहि त छ' नामक फिल्म मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ भने प्रतिक्षित फिल्म 'लोफर' र 'सौर्य' क्रमश: मंसिर २१ र २८ गते रिलिज हुनेछन् ।

 

राग फिल्म प्रोडक्सनको व्यानरमा जमुना खड्गीले निर्माण गरेको यो फिल्मलाई प्रकाशराज मानन्धरले लेखन तथा निर्देशन गरेका हुन् । फिल्%A