Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19015 - 19020 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-09-26, बिहिवार

कार्तिक ८ गते रिलिज हुन लागेको एक्सन फिल्म 'वार'को आईटम गीत रिलिज गरिएको छ । अभिनेत्री निता ढुंगानाले गीतमा सबैको होस् उडाउन आएको भन्दै आफ्नो मस्त जवानीलाई बारूले कम्मरसँगै मर्काएकी छिन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-09-26, बिहिवार

गएको वर्ष नेपाली फिल्म क्षेत्रको बिषयबस्तु माथि निर्माण भएको कलिउड फिल्म प्रदर्शनमा आयो । नवराज आचार्य निर्देशित कलिउड फिल्मले नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्न नसक्ने धेरैको तर्क रह्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-26, बिहिवार

सुदर्शन थापा निर्देशित फिल्म मधुमासको पहिलो ट्रेलर आउट गरिएको छ । निर्देशक थापाले दुई मिनेट ५ सेकेन्डको ट्रेलरलाई मसालेदार बनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-26, बिहिवार

दुई दशक नृत्य निर्देशन बिताएका गोविन्द राईले नागवेली नामक फिल्म निर्देशन गरेका छन् । चालिस वर्ष माथिका निर्देशक राईको फिल्मले वर्तमान युवापुस्ताको कथा भन्छ । फिल्मको निर्देशनसँगै कथा परिकल्पना तथा कलाकार छनोटको काम निर्देशक राईकै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-26, बिहिवार

चलचित्र विकास वोर्डको वार्षिक बजेट सञ्चार मन्त्रालयबाट पास नभएपछि वोर्डले गर्ने कार्यक्रम तथा गोष्ठीहरु प्रभावित बनेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-25, बुधवार

रेखा फिल्मसको कालीसँग फुलपातीमा प्रतिस्पर्धा गर्न आएको भोजपुरी फिल्म दामिनीको गीत रिलिज गरिएको छ । 'मेरो माया.. ' बोलको गीतलाई फिल्मीखबर मार्फत पहिलो पटक सार्वजनिक गरिएको हो ।

 

Results : 19015 - 19020 of 24010