Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18331 - 18336 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-18, बुधवार

कलिउड फिल्मको शिर्ष गीतमा ग्ल्यामरस नृत्य पस्केकी मलिनाले प्रदर्शनको तयारीमा रहेको फिल्म 'ऋतु'मा भने मुख्य हिरोइन भएर अभिनय गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-18, बुधवार

फिल्मलाई निर्देशकको बौद्धिक सम्पत्ती मान्ने कि नमान्ने ? बहसको विषय भैरहंदा नेपाल चलचित्र निर्देशक समाजले भने फिल्मलाई निर्देशकको बौद्धिक सम्पत्तीको कानुनी मान्यता दिनुपर्ने विषयक एक दिने गोष्ठी आयोजना गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-17, मंगलवार

वर्ष ७० मा नातिकाजी सम्मान तथा पुरस्कार प्राप्त गर्नेको नामावली नातिकाजी स्मृति समाजले सार्वजनिक गरेको छ । संगीतकार शम्भूजित बाँस्कोटा अध्यक्ष रहेको नातिकाजी स्मृति समाजले एक प्रेस वक्तव्य जारी गर्दै यस वर्ष सम्मान तथा पुरस्कार पाउने स्रष्टाको नाम सार्वजनिक गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-17, मंगलवार

'म के भनौं ? मसँग व्यत्त गर्ने कुनै शब्द नै छैन । यो मेरो लागि विशेष र खुसीको क्षण हो,' वर्थडे केक काट्दै बितेका पल हिरोईन केकी अधिकारीले खुसी साट्दै भनिन्- 'यो रमाइलो माहोल सृजना गर्ने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-12-17, मंगलवार

मानिसले जोशमा होस् नपुर्‍याउँदा अफ्ठ्यारो स्थितीको सामना गर्नुपर्छ भन्ने मुख्य थिममा आधारित रहेर फिल्म 'जोश'को निर्माण गरिने भएको छ । निर्देशक ऋषि न्यौपानेले निर्देशन गर्ने यो फिल्मको मंगलबार मुहुर्त गरियो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-17, मंगलवार

खगेन्द्रको चुम्वनलाई बिर्साउने गरी रेखाले गत शनिबार राउटेका एक युवकलाई चुम्वन दिइन् । उक्त तस्बिर मिडियामा प्रकाशन मात्रै भएनन्, चामल बाँड्न सुर्खेतको राउटे बस्तीमा पुगेकी रेखाले राउटे युवकलाई दिएको उक्त चुम्वन तस्बिरले विभिन्न खाले टिका टिप्पणी समेत बटुल्न पुग्यो ।

Results : 18331 - 18336 of 23740