Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18313 - 18318 of 23740
श्यामराज विक, चितवन, 2013-12-21, शनिवार

नेपाली फिल्मका बरिष्ठ निर्देशक शिव रेग्मीको आज १३ औं दिनको पुण्य तिथीमा शोकसभा गरिएको छ । उनको निवास भरतपुर नगरपालिका ४ बाह्घरेमा नेपाली चलचित्र निर्देशक समाजले उनले नेपाली फिल्ममा पुर्‍याएको योगदानको स्मरण गर्दे शोकसभा आयोजना गरेको हो ।

भोला थापा क्षेत्री, दोहा, 2013-12-20, शुक्रवार

कतारको राष्ट्रिय दिवसमा आयोजन भएको सांगितिक कार्यक्रमका लागी कतार आएकी अभिनेत्री करिष्मा मानन्धरलाई नुवाकोट सेवा समाज दोहा कतारले सम्मानित गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष हरिकृष्ण रिमालले अभिनेत्री मानन्धरलाई खादा ओडाएर सम्मान तथा प्रमाणपत्र हस्तान्त्ररण गरेका थिए ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-20, शुक्रवार

गौरव र सलोन भन्दा अनमोल फिल्ममा व्यस्त हुने धेरैको अनुमानले त्यतीबेला फेल खायो जतिबेला भुवन पुत्र आराम गरिहंदा गौरव र सलोन भने फिल्मको सुटिङमा व्यस्त भैदिए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-20, शुक्रवार

‘ढिलै होस् तर छोरो होस्’ भन्ने उखानसँग वर्तमान नेपाली समाज त्यती मेल खाँदैन । तर, अभिनेत्री दिपाश्री निर्रौला भने ढिलै होस् तर छोरै होस् भन्ने पक्षमा छिन् । बिहे नै नभएकी दिपाले किन ढिलै भएपनि छोरो जन्माउने कुरा गरिन् त ? अनौठो लाग्नु स्वभाविक हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-20, शुक्रवार

अभिनेत्री मौसमी मल्लको 'कुण्ठा'लाई अष्ट्रेलियाली दर्शकले हेर्न पाउने भएका छन् । अस्ट्रेलियाको नवस क्लबले आउँदो आइतबार सिड्नीस्थित सिभिल थिएटरमा फिल्म 'कुण्ठा'लाई प्रिमियर गर्दैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-20, शुक्रवार

'म्युजिकल जर्नी' भनिएको फिल्म 'मोक्ष'को नयाँ गीत रिलिज गरिएको छ । आगामी माघ २४ गते रिलिज हुन लागेको यो फिल्मको प्रस्तुत सार्वजनिक गीतले भन्छन्- 'घाम डुब्छ फेरि उदाउनलाई' ।

Results : 18313 - 18318 of 23740