Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18319 - 18324 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-19, बिहिवार

हिन्दी फिल्मको दब्दबा कम गर्न चलाइने बहस तथा कार्यक्रमले खासै काम भने गरे जस्तो देखिदैन । ‘नेपाली फिल्मलाई प्रदर्शन गर्ने सहज वातावरण बनाऊ’ भन्दै नेपाली फिल्मकर्मी सडकमा ओर्लिएको एक वर्ष नाघिसक्दा पनि नेपालमा विदेशी फिल्मको दब्दबा भने कायमै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-19, बिहिवार

भेषमान श्रेष्ठको निर्माणमा कमल दाहालले निर्देशन गरेको फिल्म 'झेली'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । अनिल थापा, सुर्बिना कार्की, बिष्णु रिजाल, अस्कर शर्मा, दिपा अधिकारी लगायतको अभिनय रहेको यो फिल्म यहि फाल्गुन ९ गते रिलिज हुनेछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-19, बिहिवार

नेपाली फिल्मबाट हराइसकेका एक्सन स्टार निखिले उप्रेतीले ६ महिना अगाडी खबर दिए- ‘मेरो निर्देशनमा हिन्दी फिल्म निर्माण हुँदैछ ।' एक समय एक्सन शैलीबाट दर्शकलाई हलसम्म तान्न सफल भएका निखिलको यस्तो जानकारीबाट नेपाली र नेपाली फिल्मकर्मीको लागी खुसीको खबर थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-19, बिहिवार

ठाउँ मात्रै पाउनु पर्छ हाम्रा हिरोइनहरु रमाइलो गर्न तम्सिहाल्छन् । निता ढुङ्गानाले पनि कतारको समुन्द्री किनारामा खुबै रमाइलो गरिन् । वुट, हट पेन्ट, हाफ ज्याकेट र कालो चस्मामा निताले बालुवामा वाइक राईडिङको खुबै मज्जा लिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-19, बिहिवार

तस्विरमा बलिउड अभिनेता गोविन्दाले श्वेताले अँगाल्न हात अगाडि बढाए जस्तो देखिन्छ तर श्वेताले भने गोविन्दा अँगालोलाई बेवास्ता गर्दै श्रीको हात किन समाईन् ? भन्नेहरुले सायद त्यसै भनेका होइनन् होला ‘दाल में कुछ काला है’ ?

फिल्मीखबर, काठमाण्डौ, 2013-12-19, बिहिवार

बरिष्ठ फिल्मकर्मी निर शाहले चलचित्र विकास बोर्ड खारेज गर्नुपर्ने अवस्थामा रहेको बताएका छन् ।

Results : 18319 - 18324 of 23740