Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18271 - 18276 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-27, शुक्रवार

१२ बर्षे फिल्म यात्रामा अभिनेत्री रेखा थापाले लाखौं दर्शकलाई हाँसो सँगै रुवाइन् पनि । यिनै फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको नाममा स्थापना भएको ‘रेखा थापा फाउन्शेन’ उद्घाटन कार्यक्रम पनि हाँसो र रोदनसँग मिसिन पुग्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-27, शुक्रवार

गायक धिरज राईले आफ्नी जीवनसंगिनी छुल्ठिम गुरूङसँग तीन बर्षदेखि नै अलग्गिएको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै राईले कानुनी रूपमा अलग नभएपनि तीन बर्षदेखि आफूहरू अलग्गै बस्दै आएको बताए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-27, शुक्रवार

गायक पछि अब फिल्म खेल्ने पालो संगीतकारको आएको छ । गायक उदित नारायण झादेखि बाबु बोगटीसम्मले फिल्ममा हिरो भएर खेलेको छन् । गायक हिरो फिल्ममा कति सफल भए ? फिल्मको इतिहास साक्षी छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-27, शुक्रवार

सन् २०१४ को स्वागत गर्ने तयारी चल्दै गर्दा सन् २०१३ मा फिल्म क्षेत्र कस्तो रह्यो ? कुन फिल्म चले कुन चलेनन् ? कुन जोडी हिट र फल्प बन्यो ? यसको लेखाजोखा सुरु हुन थालेको छ । अंग्रेजी बर्ष ०१३ मा कुन जोडी हिट र फल्प बने ? फिल्मीखबर फ्ल्यासव्याक तर्फ मोडिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-27, शुक्रवार

पुस २६ गते प्रदर्शन हुने फिल्म ‘बितेका पल’ को प्रचारलाई लिएर यतिखेर अभिनेत्री केकी अधिकारीलाई भ्याईनभ्याई छ । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म यतिखेर प्रचारको चरम विन्दुमा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-27, शुक्रवार

छैटौं संस्करणको नेफ्टा अवार्ड आयोजना हुने आगामी मिति तय गरिएको छ । मलेसियामा हुने अवार्डलाई आगामी अंग्रेजी मिति जनावरी ३१ तारिखलाई तोकिएको छ ।

Results : 18271 - 18276 of 23740