Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18253 - 18258 of 24014
फिल्मीखबर, काठमाण्डौ, 2014-02-17, सोमवार

प्रदर्शनको छेकोलाई पारेर दिपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्का निर्मित ‘झोले’ मा समावेश केही रमाइला संवादलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको फिल्ममा समावेश यी संवादले यतिबेला चर्चा पाइरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-17, सोमवार

अभिनेता अर्पण थापाको पहिलो निर्देशकीय फिल्म ‘मुखौटा’ को पहिलो चरणको छायाँकन सकिएको छ । माफियाहरु बिचको द्धन्द्धलाई मुख्य विषय बनाइएको फिल्मलाई राजधानी शहरमा ३५ दिन लगाएर छायाँकन गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-17, सोमवार

नेपाली नयाँ बर्षको छेकोमा तीन नेपाली फिल्मले प्रदर्शनको मिति घोषणा गरिसकेका छन् । चैत २८ गतेको लागि ‘नाइ नभन्नु ल २’, ‘आधी बाटो’ र ‘मनले मनलाई छुन्छ’ ले प्रचार प्रसारमा समेत उत्रिइसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-16, आईतवार

'तक्मे बुढा' उर्फ विल्सन विक्रम राईले एउटा फिल्म खेले वापत १६ लाख रुपैयाँ पाउने भएका छन् । ‘तक्मे बुढा लस्ट इन लण्डन’ फिल्मका लागि विल्सनले उक्त रकम पारिश्रमिक स्वरुप लिने सम्झौता गरेका हुन् ।

 

रेम बिक, पोखरा, 2014-02-16, आईतवार

पोखराको पुरानो चलचित्र घर पूर्णिमा हल बन्द भएको छ । पछिल्लो क्रममा फिल्मले घाटाको व्यापार गर्न थालेपछि हल बन्द गरेको हल संचालकले बताए । नेपाली फिल्मका निर्माता तथा वितरण हरि बरालले पूर्णिमा हल संचालन गर्दै आएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-16, आईतवार

नयाँ कलाकारका लागि अभिनेत्री झरना थापाले अभिनयको टिप्स दिएकी छिन् । प्रणय दिवसको अवसरमा फिल्मीखबरसँग बिशेष कुराकनी गर्ने क्रममा झरनाले नयाँ कलाकारका लागि अभिनयको नयाँ टिप्स दिएकी हुन् ।

Results : 18253 - 18258 of 24014