Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18289 - 18294 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-25, बुधवार

अव्यवसायिक फिल्म क्षेत्रका फिल्मकर्मीहरु व्यावसायिक हुने कुरै भएन । यहाँ रातारात हिरो हिरोइन बन्नेहरुको लर्को लामै छ । शून्य योजनामा पैसा खन्याएर निर्माता बन्नेहरुको त हिसाब राखेर साध्यै छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-25, बुधवार

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पश्चात अभिनेत्री निशा अधिकारीले एउटा मात्रै फिल्ममा अभिनय गरिन् । 'भिमदत्त' फिल्ममा निशाले एक अनुसन्धानकर्ताको भूमिका निर्वाह गरेकी छिन् । पछिल्ला दिनहरुमा निशाको फिल्मी यात्रा केही सुस्ताए जस्तो देखिन्छ ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-25, बुधवार

घातक हुन्छ भन्ने ज्ञान हुँदाहुँदै पनि कतिपयले भुल्ने बानीबाट छुटकारा पाएका हँदैनन् । अभिनेत्री अनु शाहलाई पनि भुल्ने बानी लागेका रहेछ । अनु यतिसम्म भुलक्कड भइछन् कि उनले विदेशमा हुने एक कार्यक्रमको सही मिति नै बिर्सिछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-25, बुधवार

'फेडरेशन अफ फिल्म सोसाईटिज नेपाल'का अध्यक्ष राजेश गोङ्गजुले ६ औं ‘ब्याङ्ग्लोर अर्न्तराष्ट्रिय फिल्म फेस्टिभल’ मा निर्णायक सदस्यको भूमिका निभाउने अवसर पाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-24, मंगलवार

प्रेमको सुखद अन्त्य विवाह नै हो । अभिनेत्री महिमा सिलवाल पनि विवाह गरेर विरेन अधिकारीसँगको प्रेमको सुखद अन्त्य चाहान्थिन् । उनले यसका लागि विरेनलाई मनाएकी पनि थिइन् तर विवाहका लागि  बेहुली झै सिंगारिएर मण्डपमा बसेकी उनलाई विरेनले सिउँदो हाल्ने बेलामा  भवितव्य आइलाग्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-24, मंगलवार

पोखरेली युवाहरू मिलेर निर्माण गरेको फिल्म 'रिभेञ्ज' पोष्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको छ । यहि बर्ष भित्र रिलिज गर्ने तयारीकासाथ निर्माण युनिट फिल्मको पोष्टमा डटेर लागिपरेको छ

Results : 18289 - 18294 of 23740