Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18259 - 18264 of 24014
फिल्मीखबर, काठमाण्डौ, 2014-02-16, आईतवार

पोष्ट प्रोडक्सनमा रहेको निर्माता छवि ओझाद्धारा निर्मित फिल्म ‘लज्जा’ मा अभिनय गरेपछि मोडल शिल्पा पोखरेललाई ‘छविकी हिरोइन’ भन्ने ट्याग लागेको छ । शिल्पाको नामसँग आजभोलि छबिको नाम जोडिन थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-16, आईतवार

फिल्म नगरीमा ‘फास्ट कट्’ अर्थात् कम समयमा फिल्म खिचेर सक्ने भनेर कहलिएका निर्देशक शोभित बस्नेतले आफ्नै फिल्मको सुटिङ भने लम्ब्याएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-15, शनिवार

चलचित्र निर्माता संघले आफ्नो तेह्रौं साधारणसभा सम्पन्न गरेको छ । संघले राजधानीको प्रज्ञा भवनमा शनिवार साधारण सभा सम्पन्न गरेको हो । संघका कार्यसमितीका सदस्य सहित थोरै मात्र निर्माता उक्त कार्यक्रमा उपस्थित देखिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-15, शनिवार

आउँदो फागुन ८ देखि ११ गतेसम्म राजधानीमा युरोपेली संघको फिल्म महोत्सव हुने भएको छ । नयाँदिल्ली र काठमाडौं स्थित सङ्घका कूटनीतिक नियोग र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गर्ने उक्त चलचित्र महोत्सवको ‘सेलिब्रेटिङ विमेन’ (नारी सम्मान) नामकरण गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-15, शनिवार

अभिनेत्री शुष्मा कार्की जिरो फिगरमा पुगेकी छिन् । फिल्ममा अभिनय गर्दा शरिरमा खासै 'मेन्टेन' अभिनेत्री कार्कीले रेष्टुरेन्ट व्यवसायमा हात हालेपछि आफ्नो शरिरलाई घटाएकी हुन्।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-02-15, शनिवार

नेपाली नयाँ बर्षलाई लक्षित गरी चैत २८ गते प्रदर्शन गरिने फिल्म ‘नाइ नभन्नु ल २’को अफिसियल प्रोमो रिलिज गरिएको छ । मायाप्रेम, रोमान्स, पीडा प्रस्तुत प्रोमोले पेश गरेको छ ।
 

Results : 18259 - 18264 of 24014