Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18229 - 18234 of 24014
फिल्मीखबर, काठमाण्डौ, 2014-02-21, शुक्रवार

‘मोक्ष’ फिल्मले सार्वजनिक प्रदर्शनीमा अपेक्षाकृत व्यापार गर्न सकेन । तर फिल्म हेर्ने जतिबाट भने प्रसंशाको पोको नै पायो । नेपालको व्यापारबाट लगानी पुरै लगानी रिकभर नभएपनि निर्माता सुनिल मानन्धरलाई विदेश प्रदर्शन अधिकार बिक्रीबाट राहत मिल्ने देखिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-21, शुक्रवार

प्रि-प्रोडक्सनमा रहेका नेपाली फिल्मकर्मी गर्मी बढेसँगै फिल्मको छायाँकनमा कस्सिएका छन् । थाहा पाएर तथा नपाएर दर्जन भन्दा बढि फिल्म अहिले सुटिङको दौरानमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-21, शुक्रवार

प्रेममा भाषा, धर्म, जात, वर्ण र आर्थिक अवस्था बाधक नबन्ने प्रेमका पुजारीहरु भन्ने गर्दछन् । तर, नेपाली फिल्मकी एक नव अभिनेत्रीले भने धर्मलाई कारण देखाउँदै आफ्नो प्रेम सम्बन्ध टुट्न गएको बताएकी छिन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-02-21, शुक्रवार

अभिनेत्री ऋचा घिमिरेलाई फिल्मीखबर परिवार जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छ । झन्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी अभिनेत्री घिमिरेको आज फागुन ९ गते जन्मदिन हो ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-02-20, बिहिवार

सन् २०११ की मिस नेपाल मलिना जोशीलाई ‘ऋतु’ फिल्ममा अभिनेता राजबल्लभ कोइरालासँग रोमान्स गरिरहेको देख्न सकिनेछ । रिलमा अभिनेता बल्लभसँग रोमान्स गरेकी मलिनाको रिल लाइफ भने यतिखेर अर्कै हिरोसँग रोमान्टिक बन्दैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-20, बिहिवार

जमाना प्रतिस्पर्धाको छ । अझ रंगीन दुनियाँ भनिने फिल्म क्षेत्रमा त प्रतिस्पर्धा नहुने कुरै भएन । फिल्म क्षेत्रमा वर्तमान हिरो र हिरोइनबिच देखिएको प्रतिस्पर्धालाई फिल्मीखबरले छोटकरीमा चर्चा गर्दैछ ।

Results : 18229 - 18234 of 24014