Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18139 - 18144 of 24014
फिल्मीखबर, काठमाण्डौ, 2014-03-10, सोमवार

शहरमा प्रदर्शन भैरहेको फिल्म ‘ऋतु’ मा लगानी गर्ने मध्येका एक अपिल विष्ट निर्देशक बन्दैछन् । निर्माता विष्टले ‘प्रताप’ नाम दिएर फिल्म निर्देशन गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-09, आईतवार

अभिनेता राजबल्लभ कोईरालाले निर्माण गरेको फिल्म 'राघव'को सम्पूर्ण अडियो गीत जुकबक्स मार्फत रिलिज गरिएको छ । युट्यूबको जुकबक्समा संजीव सिंह, मानव सुवेदी, द माया व्याण्ड र सुमन उदयले संगीत भरेका बिभिन्न स्वादका गीत सुन्न सकिनेछ ।


 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-09, आईतवार

फिल्म रिलिजको दिनगन्ती सुरु भैरहँदा ‘नोभेम्वर रेन’ यूनिट भने आन्तरिक किचलोमा फसेको छ । सुन्नमा आएनुसार फिल्म प्रदर्शन गर्ने मितिलाई सार्ने विषयलाई लिएर ‘नोभेम्वर रेन’ वितरक र निर्माताविच विवाद चुलिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-09, आईतवार

आफ्नो ब्यानरबाट रजतपटमा डेव्यु भएका दुई कलाकारलाई निर्माता छवि ओझाले बाहिरी ब्यानरको फिल्ममा सिफारिस गरेका छन् । ‘हमेशा’ डेव्यु नरेन खड्का र ‘लोफर’ डेव्यु रजनी केसीलाई छविले बाहिरी ब्यानरको फिल्ममा सिफारिस गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-09, आईतवार

रेखासँग फिल्म खेल्न कत्तिको ईच्छुक हुनुहुन्छ ? भन्ने प्रश्नमा सौगातले हाँस्दै भने, ‘उहाँसँग फिल्म खेल्न म तयार छु । उहाँसँग फिल्म खेल्ने मेरो रहर पनि हो । तर, उहाँ र म खेल्ने फिल्मको स्क्रिप्ट चाहिं बबालै हुनुपर्छ ।’

 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-09, आईतवार

गत साता प्रदर्शनमा आएका दुई नेपाली फिल्मले ओपनिङ कलेक्सन उत्साहको गर्न नसकेको जानकारी वितरकले दिएका छन् । शुक्रबार अल नेपाल प्रदर्शनमा आएका ‘ऋतु’ र ‘तोरी लाहुरे’ले शनिबार मध्यमको कलेक्सन गरेपनि शुक्रबार भने निराशको कलेक्सन गरे ।

Results : 18139 - 18144 of 24014