
मान्छे किन आत्महत्या गर्छ ? विविध कारण हुन् सक्लान् । विविध कारण मध्येको एउटा कारणलाई मुख्य आधार बनाएर बिक्रम थापाले फिल्म निर्देशन गरेका छन् । जसको शिर्षक नै ‘आई ह्याब अ रिजन टु डाई’ जुराइएको छ ।

एक समयकी चर्चित अभिनेत्री गौरी मल्लले अमेरिका छाड्ने भएकी छिन् । उनले सधैंका लागि अमेरिका छाडेर नेपाल बस्ने निर्णय गरेकी हुन् ।

गृष्मा ईन्टरटेन्मेन्टले राजधानीको होटल याक एण्ड यतीमा 'ढकाल सुमधुर साँझ २०७०' गर्ने भएको छ । नेपाली नयाँ बर्षलाई स्वागत गर्न नेपाली साँगीतिक आकाशका एक नक्षेत्र गायक रामकृष्ण ढकालले आफ्ना सुमधुर गीतहरू पस्कने छन् ।

अभिनेत्री तथा निर्मात्री रेखा थापा निर्देशक भएकी छिन् । होम प्रोडक्सनको छायाँकनरत फिल्म ‘हिम्मतवाली’लाई रेखाले निर्देशन गर्दै गरेको एक्क्लुसिभ रिपोर्ट फिल्मीखबरलाई प्राप्त भएको छ ।

यतिबेला सुटिङको समय छ । धेरैजसो फिल्मकर्मी फिल्मको छायाँकनमा व्यस्त भैरहंदा अभिनेत्री झरना थापाको भने नयाँ बानेश्वरको घरमा घाम ताप्दैमा दिन जान्छ ।

अभिनेत्री गरिमा पन्तको लागि यो वर्ष सुखद देखिदैछ । चैत २८ गते प्रदर्शन हुने फिल्म ‘मनले मनलाई छुन्छ’ सहित गरिमा अभिनित तीन फिल्म प्रदर्शन हुँदैछन् । यसै वर्ष गरिमाका ‘पराई’ र ‘झोला’ फिल्म प्रदर्शन भैसकेका छन् ।

