Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18151 - 18156 of 24014
फिल्मीखबर, काठमाण्डौ, 2014-03-07, शुक्रवार

नेपालको एउटा गाँउमा फूटबल खेल्ने किशोरहरुको विश्वकप खेल्ने सपनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको फिल्म 'वर्ल्ड कप इन नेपाल' यहि बैशाख १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । नेपाली फिल्म वितरणमा हात हालेको दर्शना आर्टस्ले यो फिल्मलाई नेपालभर एकसाथ प्रदर्शनको व्यवस्था गर्नेछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-07, शुक्रवार

सञ्चारकर्मी सुव्रत आचार्यको डेव्यु निर्देशकिय फिल्म ‘अधकट्टी’मा अभिनेत्री अशिष्मा नकर्मीको कोकाकोला साइजको फिगरलाई देख्न पाइने छ । बसन्त सापकोटाको संगीतमा अशिष्माले फिल्ममा आफ्नो कोकाकोला साइजको फिगरलाई प्रस्तुत गर्नेछिन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-07, शुक्रवार

फिल्ममा अभिनय गरेवापत उच्च पारिश्रमिक लिने नगरेको दावी कलाकार विल्सन विक्रम राईले गरेका छन् । उच्च पारिश्रमिक लिने भनेर मिडियाले एकपक्षी सामाचार सम्प्रेसण गरेको भन्ने आरोप राईले लगाए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-07, शुक्रवार

विगत ९ महिनादेखि प्रि-प्रोडक्सनमा अल्झिएको फिल्म ‘अधकट्टी’ युनिटले औपचारिक कार्यक्रम गर्दै यही महिनादेखि सुटिङ सुरु हुने जानकारी गराएको छ । फिल्मका डेव्यु निर्देशक सञ्चारकर्मी सुव्रत आचार्यले काडमाडौं र चितवन गरी ३५ दिनमा सुटिङ प्याकअप गर्ने जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-07, शुक्रवार

आज (शुक्रबार २३ गते)बाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘ऋतु’को नेपाल र अष्ट्रेलियामा एकसाथ प्रिमियर गरिएको छ । फागुन २२ गते अष्ट्रेलियाको सिड्नी स्थित सिभिक थिएटर र काठमाडौंस्थित कमलपोखरीको बिग मुभिजमा ‘ऋतु’ को प्रिमियर गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-07, शुक्रवार

बिहिबार साँझ बिग मुभिजमा भएको फिल्म 'ऋतु'को भव्य प्रिमियर समारोहमा सबैभन्दा बढि आकर्षणको केन्द्रमा सोही फिल्मका दुई अभिनेत्री बने । कारण, यि दुईका प्रेमी खुलेरै फोटो सेसनमा आफ्नो प्रेम दर्शाए ।

Results : 18151 - 18156 of 24014