Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18091 - 18096 of 24015
फिल्मीखबर, काठमाण्डौ, 2014-03-19, बुधवार

चैत ६ गते बिहिबार हुने चलचित्र पत्रकार संघको निर्वाचनमा विभिन्न पदका लागि विभिन्न व्यक्तिको नाम चर्चामा आएका छन् । १३ सदस्यिय कार्यसमितिका लागि फिल्मवृत्तमा चर्चामा आएका नामलाई फिल्मीखबरले प्रस्तुत गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-19, बुधवार

अनुप बरालको डेव्यु निर्देशकिय फिल्म 'फिटकिरी'लाई प्रदर्शन अगावै मोटो रकम हात परेको छ । नेपाल र विदेशमा भएका प्रदर्शनाधिकार बिक्रिबाट फिटकिरीलाई ३३ लाख रुपैयाँ हात पर्ने भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-19, बुधवार

रकम जुटाउन नसकेपछि फिल्म ‘एउटा साथी’बाट निर्माता शोभित बस्नेतले हात झिक्नु परेको छ । शोभित बस्नेत ‘एउटा साथी’मा निर्माताको रुपमा नरहने मौखिक सहमती भैसकेको सहायक निर्माता रामचन्द्र खनालले फिल्मीखबरलाई जानकारी दिए । रामचन्द्र अब ‘एउटा साथी’ को मुख्य निर्माताको रुपमा रहनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-19, बुधवार

अमेरिकाको पच्चिस शहरमा फिल्म ‘ऋतु’को शो गरिने भएको छ । फिल्म निर्माण कम्पनी प्लानेट थ्री फिल्म्स र ड्रिम २७ ले त्यहाँको मुख्य शहरमा फिल्म देखाउने व्यवस्था मिलाएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-18, मंगलवार

यहि बैशाख १२ गते रिलिज हुन लागेको फिल्म 'नोभेम्बर रेन'को हल ट्रेलर रिलिज गरिएको छ । माया प्रेम, बिछोड, द्धन्द, पीडा जस्ता कुरालाई समेटेर २ मिनेटको कमर्सियल प्रोमो बनाईएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-18, मंगलवार

समय सधैं एक नासको हुँदैन । मान्छे बालकबाट वयस्क बन्छ । वयस्कबाट वृद्ध बन्छ । फिल्म नगरीमा चाहिं मान्छे हिटबाट फल्प हुन्छ । कोही कोही फल्पबाट हिट पनि हुन्छन् । सयमचक्र चलिरहन्छ ।

Results : 18091 - 18096 of 24015