Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18079 - 18084 of 24015
फिल्मीखबर, काठमाण्डौ, 2014-03-21, शुक्रवार

साँगीतिक लभस्टोरी फिल्म 'धून'मा जीवन लुईटेल सहित केकी अधिकारी र मुकेश ढकालले पनि अभिनय गर्ने भएका छन् । कृष्ण पौडेलले निर्देशन गर्न लागेको यो फिल्ममा केकी र मुकेशलाई इन्ट्री गराईएको हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-21, शुक्रवार

फिल्म ‘ठूली’ का लागि अभिनेता जीवन लुईटेल फाइनल भएका छन् । शिर्ष भूमिकाको लागि अभिनेत्री गरिमा पन्त यसअघि नै फाइनल भैसकेकी छिन् । जीवन र गरिमा ‘ठूली’ मा अपोजिट भूमिकामा प्रस्तुत हुनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-21, शुक्रवार

आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'फिटकिरी'ले नेपाली क्रिकेटरहरुलाई पुरस्कृत गर्ने भएको छ। बंगलादेशमा जारी ट्वेन्टी–२० विश्वकपअन्तर्गत बिहीबार अफगानिस्तानविरुद्धको खेलमा छक्का र चौका प्रहार गर्ने तथा विकेट लिने नेपाली खेलाडीहरुलाई पुरस्कृत गरिन लागेको हो।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-21, शुक्रवार

यहि चैत्र २१ गते रिलिज हुने सांगीतिक फिल्म 'आधी बाटो' यतिबेला प्रचार प्रसारको द्रुत गतिमा छ । दर्शकलाई ध्यानाकर्षण गर्न निर्माण युनिटले फिल्मको नयाँ प्रोमो रिलिज गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-20, बिहिवार

चलचित्र पत्रकर संघको नयाँ नेतृत्वको लागी बिहीबार सम्पन्न निर्वाचनबाट शान्तिप्रियको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित भएको छ । शान्तिप्रिय प्रतिष्पर्धी डब्बु क्षेत्रीलाई भारी मत अन्तरले हराउँदै नयाँ कार्यसमितीको अध्यक्ष पदमा विजयी भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-20, बिहिवार

चलचित्र पत्रकार संघको छैठौं बार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा अन्नपूर्ण पोष्टमा कार्यरत बरिष्ठ पत्रकार अनन्त वाग्लेलाई चलचित्र पत्रकारिता पुरस्कार २०७० बाट सम्मान गरिएको छ ।

Results : 18079 - 18084 of 24015