Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17827 - 17832 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-08, बिहिवार

नेपालीहरूको ठूलो समुदाय रहेको युरोपमा नेपाली फिल्मको बजार भने विस्तारित हुन सकेको छैन । फाट्टफुट्ट मात्र फिल्म चल्ने युरोप भने नेपाली फिल्मको सम्भावनाको केन्द्र हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-08, बिहिवार

चलचित्र विकास वोर्ड र सेन्सर वोर्डमा नव सदस्यहरुको नियुक्ती भएको छ । सञ्चार मन्त्री डा.मिनेन्द्र रिजाल स्तरीय निर्णयबाट विकास वोर्ड र सेन्सर वोर्डबाट काङग्रेस निकट सदस्यको नियुक्ती भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-07, बुधवार

इलम दिक्षित निर्देशित फिल्म ‘रेड मनसून’ आउँदो शुक्रबार देखि प्रदर्शनमा आउँदैछ । यो फिल्मले नेपाली समाजको वास्तविक पक्षलाई उठाएको छ । वैशाख २६ गते प्रदर्शन मितिलाई लक्षित गरी फिल्ममा आवद्ध कलाकार तथा सदस्यले ‘रेड मनसून’ बारे आ-आफ्नो धारणा राखेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-07, बुधवार

आउँदो शुक्रबार वैशाख २६ गतेबाट मह जात्रा सुरु हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जेठ ८ गतेसम्म चल्ने मह जात्रामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी सहित अन्य ९ जना कलाकारले प्रस्तुती दिनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-07, बुधवार

सामाजिक सञ्जाल फेसबुक शुरू भएको बर्षौ भईसक्यो तर नेपाली फिल्म क्षेत्रमा चर्चित अभिनेता राजेश हमालले भने भर्खरै आफ्नो अकाउन्ट बनाएका छन् । हुनत यसअघि पनि हमालले फेसबुक प्रयोग गर्न एकाउण्ट बनाएका थिए तर निरन्तरता भने दिएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-07, बुधवार

चलचित्र संघको अध्यक्ष पद नकिम उद्धिनलाई दिने आन्तरिक सहमति भएको छ । यसअघि अध्यक्ष पदमा सुनिल मानन्धर र हालका महासचिव प्रदीप उदय भिड्ने तयारी थियो ।

Results : 17827 - 17832 of 24017