Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

७५ बर्षिय मोतीलालसँग मिथिलाको बिहे

फिल्मीखबर, काठमाण्डौ, 2014/07/06
अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहोराबिच बिवाह भएको छ । ५ दशक उमेर बिताईसकेकी मिथिलाको ७५ बर्षिय पूर्व आईजिपी मोतीलालसँग प्रेम पश्चात बिबाह भएको हो ।
 
 
 
 
शुक्रबार मोतीलालसँग कोर्ट म्यारिज गरेकी अभिनेत्री शर्माले शनिबार पुल्चोकस्थित एक रेस्टुरेन्टमा पारिवारिक तथा निकट साथीहरूलाई पार्टी दिईन् । पार्टीमा बेहुला र बेहुली पक्षका गरी करिब सय जनाको उपस्थिति थियो ।बोहराले मिथिलालाई सानीआमाको घरमा भित्र्याए ।  
Most Visited News (monthly)