Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17815 - 17820 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-11, आईतवार

बर्षेनी नेपाली रजतपतमा सयौंको हाराहारीमा नयाँ मोडल तथा अभिनेता अभिनेत्रीहरु भित्रिने गर्दछन् तर केहीले मात्र निरन्तरता पाउन सक्छन् । मोडलिङबाट फिल्ममा छिरेका कलाकारको भिडमा आदित्य श्रेष्ठ पनि पर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-11, आईतवार

फिल्म ‘दमदार’ले सुखद सुरुवाती व्यापार गरेको छ । सार्वजनिक बिदाको दिन शनिबार ‘दमदार’ प्रदर्शन भएको अधिकांश हल हाउसफुल रहेको रिपोर्ट छ । ‘दमदार’ काठमाडौका १४ र मोफसलका २ दर्जन हलमा प्रदर्शनरत छ ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-05-11, आईतवार

आउँदो शुक्रबार जेठ २ गते प्रदर्शनमा आउने फिल्म ‘आवरण’ सेन्सर पास भएको छ । मन्त्री स्तरीय निर्णयबाट नियुक्त भएका फिल्मकर्मी सुरेश दर्पण पोखरेल र मेलिना मानन्धर पहिलो पटक ‘आवरण’ फिल्मको सेन्सर गरे । ‘आवरण’ लाई पिजी प्रमाण पत्र उपलब्ध गराइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-11, आईतवार

नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेको फिल्म 'नागबेली'को शिर्ष गीत सार्वजनिक गरिएको छ । असार २७ गते रिलिज हुने यो फिल्ममा दयाहाङ राई, यशराज गरच, हर्षिका श्रेष्ठ, सुरभी जैन, सम्भव श्रेष्ठ, विक्की मल्ललगायतका कलाकार मुख्य भूमिकामा छन् । सञ्चारकर्मी दीपेन्द्र लामाले लेखेको यो फिल्मलाई रोमियन लिम्बुले निर्माण गरेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-11, आईतवार

आउँदो जेठ २६ गते हुन लागेको दोस्रो संस्करणको अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७१' मा ब्लकबस्टर फिल्म 'नाईं नभन्नु ल २'का बाल अभिनेता अनुभव रेग्मी र बाल अभिनेत्री सुज्ञानी भट्टराईले आफ्नो प्रस्तुती पस्कने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-10, शनिवार

चलचित्र संघको अध्यक्षमा नकिम उद्धिन सर्वसम्मत चयन भएका छन् । वैशाख २७ गते बसेको ४२ औं बार्षिक साधारण सभाले उद्धिनलाई संघको १२ औं अध्यक्ष पदमा चयन गरेको हो ।

Results : 17815 - 17820 of 24017