Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17779 - 17784 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-18, आईतवार

राष्ट्रको सर्वश्रेष्ठ भनी स्लोगन दिइएको बक्स अफिस अवार्डको कार्यक्रम भने सर्वश्रेष्ठ बन्न सकेन । कमजोर व्यवस्थापन र समय अवधी लामो हुन जाँदा बक्स अफिस अवार्ड पट्यारिलो बन्न पुग्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-18, आईतवार

राष्ट्रिय बक्स अफिस फिल्म अवार्डमा ‘रिदम’ ले उत्कृष्ट फिल्मले अवार्ड पाएको छ । ‘रिदम’ बाटै विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने सोही फिल्मबाट जीवन लुइँटेल उत्कृष्ट अभिनेता ठहरिए । रेखा थापाले पव्लिक च्वाइस सहित ‘काली’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् ।

सामीप्य तिमल्सेना, काठमाण्डौ, 2014-05-18, आईतवार

आर्यन सिग्देललाई रातारात स्टारडम दिलाउने फिल्म ‘मेरो एउटा साथी छ’मा दयाहाङ राई आर्यनकै झापड खाने सानो कमेडी रोलमा थिए । आर्यनको मुख्य भूमिका रहेको ‘मेरो लभ स्टोरीमा’ पनि राई हँसाउने दुई–तीन दृश्यमा सीमित थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-17, शनिवार

नेपालीभाषीहरूको बाहुल्यता रहेको भारतको दार्जीलिग र खरासाङमा निकै चर्चित रहेका चुट्किकाला पात्र दलबहादुर गुरूङ'हमजायगा'को नाममाथी बनेको फिल्म 'हमजायगा' हाल पोस्टप्रोडक्सनमा छ । फिल्म युनिटले भने उनै गुरूङको जीवनीमा फिल्म नबनाएको खुलाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-17, शनिवार

यो साता फिल्मी बजारको कारोबार उच्च रहेन । प्रदर्शनमा आएका आएका तीन फिल्म 'अकाल', ‘दमदार’ र रेड ‘मनसून’ मध्ये ‘दमदार’ को व्यापार केही उच्च रह्यो । राम्रो प्रतिक्रिया पाएको ‘रेड मनसून’को व्यापार भने न्यून हुन पुग्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-17, शनिवार

फिल्मको छायाँकन सुरु भएको छैन । तर, यहाँ रिलिजको लडाइँ सुरु भएको छ । आउने साल ०७२ को नयाँ वर्षलाई तीन फिल्मले दाउ छोपेका छन् । विकास आचार्यको ‘नाइँ नभन्नू ल ३’, छवि ओझाको ‘हवल्दार सुन्तली’ र झरना थापाको ‘ए मेरो हजुर २’ ०७२ सालको मुख ताक्ने फिल्म हुन् ।

Results : 17779 - 17784 of 24017