मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`च्वाँक` भन्दै नाचे अनुप बराल

फिल्मीखबर, काठमाण्डौ, 2014/07/22
भाद्र ६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘ताण्डव’को गीत सार्वजनिक गरिएको छ । सुजेन्द्र डी कार्कीको संगीतमा रामचन्द्र काफ्लेले गाएको उक्त गीतमा अभिनेता तथा निर्देशक अनुप बराललाई फिचर गरिएको छ ।
 
 
बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको 'ताण्डव'मा नम्रता श्रेष्ठ, आशिष राना ’लाहुरे’, अनुप बराल, एलेन गुरूङ, प्रमोद अग्रहरि, बिपिन कार्की लगायतको अभिनय छ । ग्याङस्टार जनराको यो फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।