Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17545 - 17550 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-07, सोमवार

निर्देशक अनुप बराल र अभिनेत्री दिया मास्केले असार २३ गतेको लगनमा बिहे गरेका छन् । राजधानीको एक वैङक्वटमा सम्पन्न अनुप र दियाको बिहे विधि केही भिन्न देखियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-07, सोमवार

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएका छन् । नेवार परिवारका श्रीकृष्ण र क्षेत्री परिवारकी श्वेताको हिन्दु परम्परा अनुसार दुवै परिवारको संस्कृती अनुसार विवाह विधि सम्पन्न भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-07, सोमवार

फिल्म ‘अनौठो प्रेम कथा’ले सुरुवाती व्यापार राम्रो गरेको निर्देशक कञ्चन शाहीले दाबी गरेका छन् । फिल्मको निर्देशन सहित अन्य १७ वटा विधामा आवद्ध कञ्चनले फिल्म राम्रो चलेको बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-07, सोमवार

हङकङमा नाटक प्रस्तुत गरेर फर्किए लगत्तै अभिनेता दयाहाङ राईले फिल्म ‘सम्बोधन’ को बाँकी सुटिङ ज्वाइन गरेका छन् । फिल्म ‘सम्बोधन’ को छायाँकनमा व्यस्त भएपछि दयाहाङ फिल्म ‘नागबेली’ को प्रचार प्रसारमा सहभागी हुन नपाउने भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-07, सोमवार

निर्माता एवं गोपिकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेल राज्यको कर नबुझाउनेको सूचीमा परेका छन् । आन्तरिक राजस्व कार्यालयलले सार्वजनिक गरेको कर नबुझाउनको सूचीमा उद्धव पौडेलको नाम समावेश छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-06, आईतवार

राजेशले बिहेलाई वेवस्ता गरे या सर्लाहीको गर्मीलाई मध्यनजर गरेर टि-सर्ट बाहिर खुल्ला सर्ट पहिरिए ? यो उनले नै जानुन् । तर, बिहे जस्तो समारोहमा हमालको यो ड्रेस कमालले उनकै इज्जतको धज्जी उडेको छ । 

Results : 17545 - 17550 of 24017