Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17533 - 17538 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-09, बुधवार

गायिका मिलन अमात्यको चर्चा चुलिंदो छ । दिनप्रति दिन उनको व्यस्ततासँगै सफलता पनि उक्लिंदो छ । यिनै सफल गायिकालाई लिएर निर्देशक बसन्त निरौलाले गीत रेकर्डिङ गराएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-09, बुधवार

दुई दर्जन बढी फिल्ममा अभिनय गरेपनि अभिनेता सुमन सिंहले सफलताको श्रेय भने मिलेको छैन । सुमनका अधिकांश फिल्महरु व्यापारिक रुपमा असफल छन् । त्यसैले यी अभिनेता फिल्म नगरीमा ‘अनलक्की’ भनेर चिनिन्छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-09, बुधवार

असार २७ गते फिल्म रिलिज अनि एक दिन अगाडी २६ गते प्रिमियर । फिल्म ‘नागबेली’ टिमलाई यसकै चटारो छ । यो चटारोमा निर्देशक गोविन्द राई भने नगरकोटको डाँडामा नचाउन व्यस्त छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-09, बुधवार

जारी विश्वकपको सेमिफाइनल फुटबल प्रतियोगितामा ब्राजिलले जर्मनसँग ६ गोल अन्तरले हार बेहोर्दा समर्थकको मन दुख्यो । जर्मनले ७ गोल ठोक्दा जवाफमा ब्राजिलले १ गोल मात्रै फर्कायो । ब्राजिलको यो लज्जापद हारमा केही समर्थकले त आँखाबाट आँसु नै खसाले । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-09, बुधवार

‘लुट’ फिल्मको ‘उध्रेको चोली’ आइटम गीतमा नृत्य पस्केपछि एकाएक चर्चामा आएकी सुष्मा कार्की अहिले ओझेलम छिन् । प्रेमीसँग लफडा परेर बेलाबेला मिडियामा आउने सुष्माको हातमा फिल्म छैन भन्दा पनि हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-08, मंगलवार

डिआइडी लिटिल मास्टर्स’ विजेता नेपाली चेली तेरिया मगर अभिनेता जीवन लुईंटेलको हातबाट सम्मानित भएकी छिन् । झापाको सुरुङ्गामा आयोजना गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेका जीवनले तेरियालाई सम्मान गरेका हुन् । 

Results : 17533 - 17538 of 24017