मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गरिमाले भनिन्, `राम तिमी नै कृष्ण तिमी नै` (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/09/02
अभिनेत्री गरिमा पन्तले फिल्म 'रंग बैजनी'मा भगवानको नाम लिएर आफ्नो प्रेमभाव दर्शाएकी छिन् । केहि दिन अगाडी रिलिज गरिएको 'रामा तिमी नै कृष्ण तिमी नै' बोलको गीतमा गरिमासँगै नव अभिनेता दिक्पाल कार्की फिचरिङ छन् ।  
 
 
लामो समयपछि निर्देशनमा व्याक भएका शम्भु प्रधान निर्मित फिल्म 'रंग बैजनी'को प्रस्तुत गीतमा प्रविशा अधिकारीको स्वर रहेको छ । रमण घिमिरेले लेखेको प्रस्तुत गीतका संगीतकार दीप प्रधान हुन् । फिल्ममा सुमिना घिमिरेको पनि मुख्य भूमिका छ ।