Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17323 - 17328 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-08-20, बुधवार

झन्डै एक बर्ष फिल्म क्षेत्रबाट टाढा रहेर खेतिपातिमा लागेकी अभिनेत्री बिनिता बराल अभिनयमा फर्किएकी छिन् । 'चपली हाइट'की चपली गर्ल बिनिता अहिले 'उमंग' नामक फिल्मको सुटिङमा व्यस्त छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-20, बुधवार

'फिटकिरी' फिल्मका निर्माता तथा व्यवसायी सुमित मौनालीले काठमाण्डौको दरबारमार्गस्थित राइजिङ मलको पाचौं तल्लामा नयाँ हल संचालनमा ल्याएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-20, बुधवार

सामान्यतया फिल्मको कथा तयार गरेपछी उक्त कथासँग सुहाउँदो संगीत तयार गरिन्छ । फिल्म 'यो कथा हो तिम्रो मेरो'को हकमा यो परम्परा चलिआएको भन्दा भिन्न देखियो । निर्देशक तथा लेखक ओम प्रतिकले फिल्मको संगीत तयार गरेर सोही संगीतसँग मिल्दो कथा तयार पारेको बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-20, बुधवार

अभिनेत्री अरुणिमा लम्साल साथीभाइ जमघट गरेर रमाईलो गर्न रूचाउँछिन् । आज भने उनले आफ्नो जन्मदिनमा कुनै जमघट नराखेको बाताएकी छिन् । ३३ औं जन्मदिन मनाउँदै गरेकी अरुणिमाले पारिवारिक जमघटमा केक काटेर सेलिब्रेसन गर्ने बताईन् ।  

फिल्मीखबर, काठमाण्डौ, 2014-08-20, बुधवार

फिल्म 'सेफ ल्याण्डिङ'का निर्माता राहुल अग्रवाल र सोही फिल्मकी अभिनेत्री झरना बज्रचार्यबिच प्रेम मौलाईराहेको छ । सुटिङका बेला नजिकिएका यि दुईको प्रेम अष्ट्रेलियामा भएको फिल्मको प्रिमियरमा भने छरप्रस्ट भयो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-19, मंगलवार

नेपाल चलचित्र कलाकार संघले कलाकारहरूका लागि ४ खण्डको आचारसंहिता जारी गरेको छ । कलाकारितालाई मर्यादित बनाउने भन्दै संघको सोमबार बसेको बैठकले पेशागत मर्यादा, व्यक्तिगत आचरण तथा कलाकारको सामाजिक दायित्वलाई निर्वाह गर्ने कुरामा जोड दिंदै आचार संहिता जारी गरेको हो ।

Results : 17323 - 17328 of 24017