नेपालीहरुको दोस्रो महान पर्व तिहार (यमपञ्चक)को तेस्रो दिन बिहीवार राति घरघरमा बत्ती बाली दीपावली गरी हर्ष र उल्लासका साथ लक्ष्मीपूजा मनाइएको छ । यस रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । यस दिनदेखि राति दीपावली गर्ने परम्परा रहेको छ ।
यही दिपावली गर्ने क्रममा नेपाली फिल्म क्षेत्रका अभिनेत्रीहरूले पनि आ-आफ्नो घरलाई सजाए । धनकी देवीलाई खुसी पार्न उनीहरूले आँगनमा रंगोली बनाए, दीप बाले अनि पूजा गरे ।
हेर्नुस् अभिनेत्रीहरूले बनाएको रगोली
.jpg)
.jpg)
.jpg)

.jpg)

