Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17269 - 17274 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-09-01, सोमवार

फिल्मको व्यस्तता घटेपनि नायिका नन्दिता केसी फेशन र सुन्दर बन्ने कुरामा सधै नै अग्रसर हुन्छिन् । सायद, उनको सुन्दरता र पहिरनको समाचार मिडियाका लागि महत्वपूर्ण बन्न थालेपछि उनले यसमा सजगता अपनाएको हुनसक्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-01, सोमवार

निर्माता छबि ओझा एक कुशल निर्माताको रूपमा चिनिन्छन् । लामो समयदेखि फिल्म क्षेत्रमा निर्माताको रूपमा सकृय छबि सफल निर्माता समे हुन् । उनले निर्माण गरेका अधिकांश फिल्म सफल छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-31, आईतवार

अभिनेता राजेश हमालले आफ्नो मन्तव्य सकिएपछि अप्ठ्यारो मान्दै सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालसँग माफी मागे । नेफ्टा फिल्म अवार्डको ब्रान्ड घोषणा कार्यक्रममा आफ्नो मन्तव्य राखेपछि हमाल बिहेमा जानु छ भन्दै हिडेका थिए । उनले मन्त्री रिजालको भाषण सुन्न नभ्याएको भन्दै माफी माग्दै बिदा भएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-31, आईतवार

हङकङमा आयोजना हुन लागेको 'सातौं नेफ्टा फिल्म अवार्ड’लाई गहना कम्पनी रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्स गरेको छ । आज काठमाण्डौको एक पाँच तारे होटलमा आयोजना गरिएको कार्यक्रममा रिद्धी सिद्धी ज्वेलर्स मुख्य प्रायोजक रहेको घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-31, आईतवार

`कोहिनूर` अत्याधिक सफलताका कारण 'स्टुपिड मन'ले आउने साताको रिलिजलाई स्थगित गरेको छ । रिलिज डेट रोकिएपछि सो फिल्मलाई कात्तिक ७ गते प्रर्दशन गरिंदै छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-31, आईतवार

म्यूजिक भिडियोमा मात्र धेरै देखिने गरेकी नायिका अनु शाह यतिबेला फिल्ममा पनि व्यस्त बन्दैछिन् । यो बर्षको सुरुवातदेखि नै उनको व्यस्तता फिल्ममा पनि बढेको देखिन्छ ।  ‘द यूगदेखि यूगसम्म’बाट नेपाली रजतपटमा भित्रिएकी अनुले सफल फिल्म भने दिन सकेकी छैनन् ।

Results : 17269 - 17274 of 24017