Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17257 - 17262 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-09-03, बुधवार

अभिनेता ध्रुब दत्त लण्डनमा बस्छन् । तर नेपाली फिल्मको मोहले उनलाई घरी घरी नेपाल तानिरहेको छ । फिल्म ‘आबेग’को छायांकनमा व्यस्त अभिनेता दत्तले भने–‘म पैसाका लागि भन्दा पनि कलाकारिता प्रतिको मोहका कारण अभिनय गर्छु ।'

फिल्मीखबर, काठमाण्डौ, 2014-09-03, बुधवार

नेपाल सरकारले गर्न लागेको कलाकर्मीको बर्गीकरणको बिषयमा नेपाल कलाकार संघले त्यसको बिरोध गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । संघका अध्यक्ष नवल खड्काले जारी गरेको विज्ञप्तीमा कलाकारहरुको बर्गीकरण गर्न नहुने उल्लेख छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-02, मंगलवार

आठ बर्षपछि नेपाली स्टेजमा नृत्य गर्न लागेका नायक रमेश उप्रेतीमा जोश हुनु त स्वभाविक नै हो । त्यसमाथि पनि मिल्ने साथी तथा चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई जोडी पाएपछि रमेश यसै फुरुङ्ग छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-02, मंगलवार

नेपालको सबैभन्दा गरिमामय साँस्कृतिक जात्राको रुपमा मानिंदै आएको इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आएको नेवाः फिल्म फेस्टिभल अन्तर्गत यो वर्षदेखि नेवाः सर्ट फिल्म प्रतियोगिता पनि नियमित रुपमा आयोजना गर्दै जाने क्लबका अध्यक्ष जीवेन्द्र कर्माचार्यले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-02, मंगलवार

गत माघ महिनामा आइफोन बाहेकका एन्ड्रोइड मोबाइलमा Jiwan Luitel नामको एप्स सार्वजनिक भएको थियो । सोही 'एप्स' अब एप स्टोरबाट पनि डाउनलोड गरेर जीवनको बारेमा जानकारी लिन सकिने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-02, मंगलवार

अभिनेत्री गरिमा पन्तले फिल्म 'रंग बैजनी'मा भगवानको नाम लिएर आफ्नो प्रेमभाव दर्शाएकी छिन् । केहि दिन अगाडी रिलिज गरिएको 'रामा तिमी नै कृष्ण तिमी नै' बोलको गीतमा गरिमासँगै नव अभिनेता दिक्पाल कार्की फिचरिङ छन् ।  

Results : 17257 - 17262 of 24017