Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17281 - 17286 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-08-29, शुक्रवार

आफ्नो फिल्मको आयू अर्काले पनि तोकिदिन्छ भन्ने वुझ्न अझै पनि फिल्म बनाउनेहरुलाई केही समय लाग्ला । तर, अर्काको फिल्म एक साता पनि जाँदैन भन्दै आयू तोकिदिने निर्माताहरु अब भने केही सर्तक होलान् ? फिल्म ‘कोहिनुर’को व्यापारले यस्तै देखाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-29, शुक्रवार

चलचित्र पत्रकार संघको केन्द्रीय कार्यसमितिको २०७१ भाद्र १३ गते शुक्रबारका दिन संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले संघका कार्यसमिति सदस्य किरण खनाललाई संघको साधारण सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-29, शुक्रवार

पहिलो फिल्मबाटै प्रेमलाई स्टार बनाईदिएका निर्देशक बिकास आचार्यले पुन: अर्को नयाँँ प्रतिभालाई भित्र्याउँदै छन् । चिरपरिचित गायक शिशिर योगीका छोरा संयोग योगीले निर्माणाधिन फिल्म 'नाईं नभन्नू ल ३'का लागि गीत गाएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-29, शुक्रवार

आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'उत्सव'को पहिलो शोमा नै पत्रकारलाई निमन्त्रणा गरियो । राजधानीको बिग मुभिजमा पत्रकारहरूले फिल्म हेरेपश्चात मिश्रित प्रतिकृया दिए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-08-28, बिहिवार

अविवाहित अभिनेत्रीले ब्रत बस्नुको कारण असल पति पाउँ भन्ने अड्कल धेरैको हुन्छ । तर गरिमाले पुरुषका लागि ब्रत नबस्ने जवाफ दिइन् । कारण के त ? गरिमाले भनिन्–‘नेपालमा सर्वाधिक धेरै महिला हिंसा पुरुषबाट हुन्छ । महिलालाई हिंसा गर्ने पुरुषका लागि ब्रत किन बस्नु ?’ गरिमाको सोचाइमा नेपालका पुरुष महिला हिंसामा अग्रसर छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-28, बिहिवार

सञ्चार मन्त्री मिनेन्द्र रिजालको सक्रियतामा सरकारले कलाकारहरुलाई दुई प्रकारमा ग्रेडिङ गर्ने भएको छ । बिहीवार सिंहदरबारमा फिल्मकर्मीहरुसंग छलफल गर्दै दुई स्तरमा कलाकारहरुको ग्रेडिङ गरी सरकारी परिचय पत्रको ब्यवस्था गर्ने बिषयमा मन्त्री रिजाल सहमत भएका हुन् ।

Results : 17281 - 17286 of 24017