अभिनेता अमिर खान अभिनित फिल्म 'पीके'को गीत रिलिज गरिएको छ । उक्त गीतमा अमिर केटा केटीको भिन्नता छुट्याउन नसक्ने भूमिकामा देखिएका छन् । दिल्लीमा एक समारोहका विच राजाकुमार हिरानी निर्देशित 'पीके'को गीत रिलिज गरिएको हो । उक्त गीतमा अमिरसँगै संजय दत्तको पनि भूमिका छ । यो फिल्म १९ डिसेम्बरमा रिलिज हुँदैछ ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
केटा केटीको फरक नबुझ्ने अमिर
फिल्मीखबर, काठमाण्डौ, 2014/11/08
- अनुप र आना अभिनीत भुटानी फिल्म ‘टनेल २६’को टिजरमा के छ ?
- ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
- ‘हाम्रो सानो घर’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन
- पल र अञ्जनाले थाले ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज
- अनमोल र सुहानाको जोडी बाँध्दै ‘ए मेरो हजुर ५’को छायांकन सुरु
- अरुणको बढ्दो डिमान्ड : एक सातामै साइन गरे दुई फिल्म
- ‘गौँथली’लाई चुनौती दिन ‘लज्जावती’ हलमा
- पार्श्व गायनमा अर्जुन सापकोटाको डेब्यू, ‘ककाकिकी’मा गाए गीत
- प्रदीप र सनिशाको इन्गेजमेन्ट गर्दै ‘शुभ विवाह’को घोषणा
- बिहेपछि फिल्म नखेल्ने भनेकी पूजाले फेरिन् बोली
Most Visited News (monthly)

