
। ‘नहेरन त्यसो गरी’ बोलको गीतलाई शित्तल मोक्तानले गायकी छिन् जसमा सुमिना घिमिरे र दिक्पाल कार्कीले अभिनय गरेका छन् ।


सार्वजनिक नोमिनेशन अर्न्तगत नेपाली फिल्म बिधा तर्फ सर्वाधिक बिधामा फिल्म 'नोभेम्बर रेन'को गीत परेको छ । 'नोभेम्बर रेन'को 'पल भरमै खुसी' बोलको गीत सर्वाधिक बिधामा छ । यो गीत पुरुष तथा महिला गायन, संगीतकार, गीतकार र युगल गायन बिधामा परेको छ ।

फिल्म पत्रकार एवं फिल्म निर्देशक डब्बु क्षत्रीले आफ्नो एकल रचनामा श्रृङ्गारिक गजल सँग्रह 'झरी' स्रोतामाझ ल्याएका छन् । जसमा जुगल डँगोलको एकल संगीत रहेको छ ।

सुमिनाले आफ्नो विवाह भएको भन्ने खबर मिडियामा आएपछि निक्कै ठूलो दु:ख भोग्नु परेको सुनाइन् । उनले एक यूवती एकपटक मात्र छोरी र बुहारी बन्ने भएकाले विवाह भैसकेको खबरले आफ्नो भविष्य कस्तो हुने हो भन्ने चिन्ता लाग्ने जनाइन् । उनले आफ्नो विवाह भएको भनिएका पुरुष आफ्नो मामा भएको खुलाईन् ।

अभियान श्री सम्मानमा प्रमुख अतिथी बनेका मन्त्री गौतमले ओलीलाई सम्मान गर्ने क्रममा निकै घोरिएर हेरे । बामदेबले एकटकले हेरेपछि कोमल लजाईन् ।

