Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17101 - 17106 of 24017
अर्पण ढकाल, धरान, 2014-10-12, आईतवार

पछिल्लो समय काठमाडौँमा मात्रै नभएर उपत्यका बाहिर समेत सुबिधा सम्पन्न मल्टिप्लेक्स हल खुल्न थालेका छन् । यसै क्रममा पूर्वाञ्चलको मुटु शहरकोरुपमा रहेको इटहरीमा समेत मल्टिप्लेक्स हल संचालनमा आउने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-11, शनिवार

फिल्म `विर्खेलाई चिन्छस्`ले सोचे अनुरूप सफलता नपाए पनि निर्माता तथा कलाकार सुवास थापा खुशी छन् । निरन्तर असफल फिल्म दिएका सुवास आँफैले बनाएको फिल्मले चर्चा पायो भने लगानी उठाएको दाबी पनि छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-11, शनिवार

रेखा थापाको ब्यानरमा निर्माण भएको फिल्म `हिम्मतवाली` यतिबेला देशभरका हलमा दोस्रो सातामा राम्रो व्यापारका साथमा चलिरहेको छ । फिल्म चल्दा रेखा थापा र अर्का कलाकार सुदर्शन गौतमलाई त फाइदा भएकै छ अर्का कलाकार अभय चन्द पनि दंग छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-11, शनिवार
बलिउडका बहुचर्चित अभिनेता जितेन्द्र र ब्लकबस्टर फिल्म 'शोले'का निर्माता तथा निर्देशक रमेश सिप्पी नेपाल आउने भएका छन् । भोली आईतवार छुट्टाछुट्टै समयमा यि दुई चर्चित फिल्मकर्मी नेपाल आउन लागेका हुन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-10-11, शनिवार

भारतको दार्जीलिङ र खरसाङमा निकै चर्चित रहेका चुट्किला पात्र दलबहादुर गुरूङ 'हमजायगा'को नाममाथि  बनेको फिल्म 'हमजायगा'को अमेरिकामा प्रिमियर हुने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-10, शुक्रवार

फिल्मको पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि केकी र प्रियंकाको जोडी जमेको देखिन्छ । प्रतिश्पर्धी दुनियाँँमा डाह तथा इर्श्या गर्ने गरिन्छ तर यिनीहरू एकअर्काको तारिफ गरेर थाक्दैनन् । छोटो समयमा नै यि दुई अभिन्न मित्र बनेका छन् । 

Results : 17101 - 17106 of 24017