Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17071 - 17076 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-10-17, शुक्रवार

नीर शाह निर्देशित पछिल्लो फिल्म 'सेतो बाघ'ले सेन्सर बोर्डबाट यूनिभर्सल (यू) सर्टिफिकेट पाएको छ । आउँदो कार्तिक २२ गते अर्थात नोभेम्बर ८ तारिखका दिन अष्ट्रेलियाको मेलवर्न शहरमा प्रिमियर तयारी रहेको 'सेतो बाघ'को सेन्सर प्रतिक्रियाले आफू अत्यन्त हर्षित भएको निर्देशक शाहको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-17, शुक्रवार

बलिउड कलाकारहरु नेपाल आउने क्रम जारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएलगतै कलाकारको उपस्थिती बाक्लिन थालेको हो । यसैक्रममा शनिबार सोल्टी होटलमा आयोजना हुन लागेको फेशन शोमा सहभागी हुन बलिउडकी नायिका जरिन खान नेपाल आएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-17, शुक्रवार

गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने बिषयबस्तुमा निर्मित फिल्म 'सत्यदीप' छायाँकनको अन्तिम चरणमा छ । पुष्कर घिमिरेले यो फिल्मलाई निर्देशन गर्दैछन् ।  

फिल्मीखबर, काठमाण्डौ, 2014-10-17, शुक्रवार
फिल्म प्रचारका लागि कलाकारहरु विभिन्न उपाय अपनाउने गर्दछन् । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'सरी ल'को निर्माण यूनिटले पनि कलाकार राजन खतिवडालाई प्रचारका लागि नयाँ रुपमा उतार्यो । 
 
फिल्मीखबर, काठमाण्डौ, 2014-10-17, शुक्रवार

झन्डै ६० फिल्ममा संगीत भरेका चर्चित संगीतकार, गायक तथा गीतकार चेतन सापकोटाले फिल्म निर्माण गर्ने भएका छन् । नयाँँ बर्षको शुरूवातसँगै सुटिङ गर्नेगरी चेतनले फिल्म निर्माणको घोषणा गरे । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-17, शुक्रवार

आउँदो सोमवार अर्थात् कार्तिक ३ गते हङकङमा हुने सातौँ संस्करणको नेफ्टा अवार्डको अन्तिम तयारीका लागि नेपालबाट आयोजकहरु कार्यक्रम स्थल तर्फ उडेका छन् । अवार्डलाई सफल पार्न ११ जनाको टोली ४ दिन अगाडी हङकङ उडेको हो ।  

Results : 17071 - 17076 of 24017