Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 5.00/5.00)
Text size:-
+
-

नम्रताले बनाएको फिल्मको टिजर हेर्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2014/12/17
अभिनेत्री नम्रता श्रेष्ठले निर्माण गरेको फिल्म 'सोल सिस्टर'को टिजर र पोस्टर सोसल साइटबाट रिलिज गरिएको छ । प्रशान्त रसाईलीले निर्देशन गरेको यो फिल्म थ्रिलर बिधामा पर्छ । 
 
 
 
माघ २ गतेबाट प्रदर्शनमा आउने भनिएको 'सोल सिस्टर'मा नम्रता नै मुख्य भूमिकामा छिन् । फिल्ममा नम्रताको साथमा दीपक शर्मा, शकुन्तला बैद्यको पनि मुख्य भूमिका छ । राजेश हमाल र बैंकर रविना देशराज बिशेष भूमिकामा छन् ।   

Most Visited News (monthly)