Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17065 - 17070 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-10-20, सोमवार

संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म 'एउटा साथी'को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई राम खनालले निर्माण गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-20, सोमवार

फिल्म 'होस्टेल' निर्देशन गरेर एकाएक चर्चामा आएका निर्देशक हेमराज बिसी अहिले 'जेरी' मार्फत दर्शकमााझ आउँदैछन् । अनमोल केसीलाई दोश्रो पटक पर्दामा लिएर उनले जेरी बनाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-20, सोमवार

फिल्म ‘छ एकान छ’मा एकसाथ काम गर्ने भनेर भने अन्त्यमा टाढा भएका कलाकार विल्सन विक्रम राई अन्तत: दीपकराज गिरीको ‘वडा नम्बर ६’मा भने देखिने भएका छन् । ‘छ एकान छ’मा काम गर्ने भनेर पनि कुरा नमिलेपछि टाढा भएका विल्सन दीपकसँग नजिक देखिएका हुन् ।

फिल्मीखबर, हङकङ, 2014-10-20, सोमवार

नेपाल चलचित्र प्राविधिक संघले आज बेलुकी आयोजना गर्न लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’ भव्य रुपमा हुँदैछ । हङकङको चार तारे होटल ‘वीपी इन्टरनेशनल’मा फिल्मकर्मी छन् जो अवार्डलाई भव्य बनाउन आ-आफ्नो तर्फबाट लागिपरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-20, सोमवार

काठमाण्डौको सोल्टी होटलमा बलिउड नायिका जरिन खान क्याटवाकमा देखिइन् । उनीसँगै अर्का बलिउड कलाकार एजाज खानपनि क्याटवाकमा देखिए । जरिन खानले लेङ्गा लगाएर सोल्टी होटलको र्‍याम्प नापेकी थिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-17, शुक्रवार

नेपाली फिल्ममा कलाकारहरु आफै लगानी गरेर निर्माता बन्ने कुरा नयाँ होइन । अभिनेता भूवन केसीले त लामो समयदेखि आफै लगानी गरेर फिल्म बनाउँदै आएका पनि छन् । पछिल्ला केहि बर्षमा त कलाकारहरुले आफै लगानी गरे फिल्म बनाउँदै आएका पनि छन् ।

Results : 17065 - 17070 of 24017