मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`द रेञ्ज`मा बुद्धको शक्ति

फिल्मीखबर, काठमाण्डौ, 2014/12/17
भगवान गौतम बुद्धको शक्तिको बिषयमा बनेको भनिएको नेपाली फिल्म 'द रेञ्ज' आगामी पुष ४ गते रिलिज हुने भएको छ । राम नेपालले निर्देशन गरेको यो फिल्मले एक साधारण व्यक्तिलाई प्राप्त अलौकिक दैविक शक्ति र उक्त शक्तिको दुरूपायोगबाट निस्कने परिणामलाई देखाउने छ ।  
 
 
पिताम्बर आचार्य प्रस्तुतकर्ता रहेको यो फिल्ममा राज क्षितिज, लोकेन ओली, दिपा थापा, सुनिता आचार्य, गणेश उप्रेती, पिताम्बर आचार्य लगायतले अभिनय गरेका छन् । गगन गिरी, राजेन्द्र गिरी, डम्बर गिरी फिल्मका निर्माता हुन् ।