Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी भन्छिन्- `नेता बफदार बन्नुपर्छ`

फिल्मीखबर, काठमाण्डौ, 2015/02/20

 

अभिनेत्री केकी अधिकारीले जनताले भोट दिएर पठाएका नेता पनि बफदार बन्नुपर्ने बताएकी छिन् । चिया गफ टोलीले मण्डला थिएटरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले प्रजातन्त्रपछि लोकतन्त्र आएपनि जनतामा आशावादी हुने वातावरण पटक्कै नबनेको बताइन् ।
 
केकीले फिल्मका माध्यमबाट जनतामा प्रजातन्त्र र स्वतन्त्रताको बारेमा जागरुक बनाइरहेको बताउन भने पछि परिनन् । केकीले राजनीतिक वातावरण नबन्दा आफूजस्तै यूवाहरुमा निराशाको बादल मडारिएको गुनासो गरिन् । उनले सरकारलाई गाली गरेर मात्र समस्याको समाधान नहुने भन्दै नेता नै जनताप्रति वफदार नबनेको बताइन् ।
 
देशमा लोकतन्त्र र गणतन्त्र आएपछि आफूहरु आशावादी हुने ठाउँ नभएको भनाई केकीको थियो ।
Most Visited News (monthly)