
नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार सुनिल थापाको चर्चा अहिले बलिउडमा पनि हुन थालेको छ । फिल्म ‘मेरी कोम’मा बलिउड अभिनेत्री प्रियंका चोपडाको गुरुको रुपमा काम गरेपछि सुनिलको चर्चा सुरु भएको हो ।

नेपाली फिल्म प्रचारका लागि विभिन्न कलेज मुख्य आकर्षणमा पर्ने गरेका छन् । यूवा केन्द्रित फिल्मका लागि निर्माताहरु कलेज दौडनु र आफ्नो फिल्माप्रति आकर्षित गर्न खोज्नु पूरानो हुन थालिसकेको छ ।

चलचित्र सेन्सर बोर्डमा अनपढ मानिस पुगेको र फिल्मको भाषा नवुझेको भन्ने निर्देशक निश्चल बस्नेतको स्टाटसमा निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले कडा जवाफ फर्काएका छन् ।

सुदर्शनले पूजाको हात समाते अनि हातमा किस गर्दै भने, 'आई लभ यू' । पूजा लजाईन् । फिल्ममा प्रेमी प्रेमिका बनेको यो जोडी वास्तविक जीवनमा पनि असल प्रेमी जोडी हुन् ।


अखिल नेपाल चलचित्रकर्मी संघले रोल्पा सदरमुकाम लिवाङमा 'अन्तर्राष्ट्रिय फिल्म कार्यशाला २०७१' गर्ने भएको छ । नेपाली फिल्मकर्मीहरूको सिप, क्षमता र अनुभवलाई सम्बृद्ध गर्ने तथा नयाँ फिल्म आन्दोलन मार्फत नेपाली फिल्मको रुपान्तरणको लागी अन्तर्राष्ट्रिय स्तरको कार्यशाला गर्न लागेको हो ।

