मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

सुमिना घिमिरेले विवाह गर्दै

फिल्मीखबर, काठमाण्डौ, 2015/03/09

 

अभिनेत्री सुमिना घिमिरेले आज विवाह गर्दैछिन् । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा उनको बैबाहिक कार्य चलिरहेको छ । मिडियालाई खबर नगरी सुमिनाले पाईलट रोशन सापकोटासँग विवाह गरेकी हुन् ।
 
 
फिल्म क्षेत्रबाट टाढिने सोच बनाएकाले सुमिनाले फिल्मकर्मीलाई पनि विवाह समारोहमा डाकेकी छैनन् । बिहे समारोहमा आफन्तसहित उनका निकट मानिने साथीहरू मात्र उपस्थित छन् ।
 
सुमिनाले अभिनय गरेको फिल्म ‘भिमदत्त’ शुक्रवारबाट रिलिज भईरहेको छ भने 'माला' चैत्र ६ रिलिज हुँदैछ । बिवाह हुने पक्का पक्की भएपछि उनी फिल्म क्षेत्रबाट टाढा हुदै आएकी छिन् ।