Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16717 - 16722 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-01-05, सोमवार
पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अलबिदा’ हेर्न हलमा जाने तयारीमा हुनुहुन्छ भने तपाईंलाई एउटा सरप्राइज हुन सक्छ । यो फिल्ममा नेपाली क्रिकेट खेलाडी मेहबुब आलम पनि देखिनेछन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2015-01-05, सोमवार

निर्देशक शोभित बस्नेत यतिबेला छोरा सलोन बस्नेतको करिअरमा चिन्तित छन् । शोभित सलोनको प्रदर्शनमा आउन लागेको फिल्म 'आभाष'को प्रचारमा आफै लागेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-05, सोमवार

बलिउड कलाकारको अफेयरको चर्चा नौलो होइन । कुनै न कुनै कलाकारको नाम एक अर्कासँग जोडिएको नै हुन्छ । अहिले बलिउडमा अभिनेत्री आलिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्राको नाम जोडिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-04, आईतवार

अभिनेत्री स्वेता खड्का अष्ट्रेलिया पुगेकी छिन् । अंग्रेजी नयाँ बर्षको दिन उनी त्यतातर्फ उडेकी हुन् । भिनाजु चन्द्रप्रसाद श्रेष्ठको साथमा उनी अष्ट्रेलिया उडेकी हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-04, आईतवार

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जिन्दगी रक्स'लाई सञ्चारकर्मीले रूचाएका छन् । आईतवार काठमाडौँको सिटी सेन्टरमा फिल्म हेरेपश्चात संचारकर्मीहरूले फिल्म राम्रो बनेको प्रतिकृया दिए ।   

फिल्मीखबर, काठमाण्डौ, 2015-01-04, आईतवार
कुनै पनि क्षेत्रबाट सन्यास लिनका लागि लामो समय त्यसमा योगदान गर्नुपर्छ । अनि मात्र त्यसको सन्यासको औचित्य हुन्छ । तर, यहाँ नचलेपछि र फिल्म चलाउनकै लागि चर्चा नै पाउन नसकेका फिल्मकर्मीले सन्यासको ढ्वाङ फुक्छन् । 
 
Results : 16717 - 16722 of 24017