Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16699 - 16704 of 24017
रेम बिक, पोखरा, 2015-01-09, शुक्रवार

गुरुङ भाषा र संस्कृति । गुरुङ नै निर्देशक, निर्माता, कलाकार र प्राविधिकहरु । र, प्रदर्शन पनि गुरुङ समुदायबीच मात्रै । भाषिक र सांस्कृतिक फिल्मको केन्द्र मानिने पोखरामा वार्षिक गुरुङ संस्कारमा आधारित नेपाली फिल्महरु २० वटा भन्दा बढि बन्दै आएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-08, बिहिवार

रिलिजको पूर्व सन्ध्यामा फिल्म 'अलबिदा'को स्याड भर्सनको गीत रिलिज गरिएको छ । 'एकतर्फी माया' बोलको गीतमा अभिनेता हसन खान अभिनेत्री अनिता आचार्यको एकोहोरो मायामा रहेको देखाईएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-08, बिहिवार
कुनै समय प्रेमको चर्चाले घेरिएका बलिउडका अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखाको अहिले सम्बन्ध राम्रो छैन । अमिताभ र रेखाले एकसाथ फिल्म नखेल्ने समेत बताएका थिए ।
 
फिल्मीखबर, काठमाण्डौ, 2015-01-08, बिहिवार

फिल्म चल्न एक दिन मात्र बाँकी रहँदा 'तथास्तु' अभिनेत्री रेखा थापा रक्षा नेपाल पुगेकी छिन् । निर्देशक सविर श्रेष्ठ, लेखक जगदिश्वर  थापाको साथमा रेखा आज रक्षा नेपाल पुगेकी हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-08, बिहिवार

फागुन २२ मा प्रदर्शनमा आउने फिल्मको सूचीमा 'झिग्राना' पनि थपिएको छ । फिल्मले झिग्राना गाउँमा पुग्ने एक गैह्र सरकारी संस्थाका कर्मचारीरुको रहस्यमय कथा देखाउने छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-07, बुधवार

भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले आफूलाई यौन प्रस्ताव राखेको मोडल तथा अभिनेत्री आयुषा राईले आरोप लगाएकी छिन् । ३ महिनामा नेपालको टप अभिनेत्री बनाइदिन्छु भन्दै आफूसँग सबै कुरा गर्नुपर्छ भन्दै मुनालले प्रस्ताव राखेको आयुषाले फेसुबक मार्फत सार्वजनिक गरेकी छिन् ।

Results : 16699 - 16704 of 24017