Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16705 - 16710 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-01-07, बुधवार

लज्जा नमानी हिरोईनसँग डेट जानु कि चर्चामा आउन बेड सिन लिक गरूँ ? स्पोन्सर्ड न्यूज निकाल्न एटिएम नै घोट्न पर्ला । न हिरो न निर्देशकको अन्तिम फिल्म भन्न पाईयो । अब बिगतलाई हेर्ने हो भने सस्तो प्रचार नगरी नहुने जस्तो छ । तपाईंहरू के सल्लाह दिनुहुन्छ ?'  

फिल्मीखबर, काठमाण्डौ, 2015-01-07, बुधवार
बलिउडमा अभिनेत्री विपशा वासु र उनको प्रेम सम्बन्धको चर्चा भई नै रहन्छ । अभिनेताद्धय डिनो मोरियो र जोन अव्राहमसँगको सम्बन्ध टुटाएर विपशा अर्का अभिनेता हरमन बबेजासँग जोडिएकी थिइन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2015-01-07, बुधवार

पौष २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'आभाष' यूरोप लगायतका विश्वका विभिन्न देशमा पनि देखाइने भएको छ । अर्न्तराष्ट्रिय कलाकार मञ्चले 'आभाष' प्रदर्शनको जिम्मा लिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-06, मंगलवार

अभिनेत्री सुरभी जैनले फिल्म क्षेत्रबाट आफू टाढा भएको जनाइसकेकी छिन् । तर, उनी टाढा भएको केही दिनमै उनले अभिनय गरेको अर्को फिल्म `किल्ला`ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-01-06, मंगलवार

बलिउड फिल्ममा कुनै समय जोनी लिभरको एकछत्र राज थियो । तर, अहिले उनी हराए जस्तै छन् । जोनी लिभरको बलिउडमा क्रेज कम भएको भन्नेहरु पनि छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-01-06, मंगलवार

वास्तविक जीवनका जोडीलाई पर्दामा ल्याउँदा चर्चा पाइन्छ भन्ने सोच फिल्म बनाउनेहरुको हुन्छ । यसका कारण पनि बलिउडदेखि नेपाली  फिल्ममा वास्तविक जीवनमा खुलेका जोडीलाई पर्दामा देखाइएको छ ।

Results : 16705 - 16710 of 24017