Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनसान बाटोमा आर्यन (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/03/14
आउँदो शुक्रबार अर्थात चैत्र ६ गते रिलिज हुन लागेको फिल्म 'माला'को 'बाटो सुनसान' बोलको गीत रिलिज गरिएको छ । फिल्मका निर्देशक सुदीप भूपाल सिंहले कोरेको उक्त गीतमा एड्रिन प्रधानको स्वर रहेको छ । 
 
 
आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, प्रज्वल गिरी, शिशिर राणालगायतको अभिनय रहेको यो फिल्ममा सोम सिंह र प्रज्वल अधिकारीको लगानी छ । सस्पेन्स थ्रीलर यस फिल्मका कार्यकारी निर्माता कलाकार शिशिर राणा हुन् । 
Most Visited News (monthly)