Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जान्वीसँग सुशान्त र सविन

फिल्मीखबर, काठमाण्डौ, 2015/03/17
प्रदर्शन मिति तय नभएपनि फिल्म 'सपना तिम्रो मेरो'को टाइटल गीत सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यले निर्माण तथा निर्देशन गरेको यो फिल्मको हाल देशभर च्यारेटी भैरहेको छ । 

फिल्ममा सविन श्रेष्ठ, सुशान्त कार्की, जान्वी बोहरा मुख्य भूमिकामा छन् । दुई यूवक र एक यूवतीको प्रेमलाई फिल्मले देखाउन खोजेको छ । फिल्मको टाइटल गीतमा दुर्गा खरेल र सान्तिम कोइरालाको स्वर, अर्जुन पोख्रेलको संगीत, ऋषिराज आचार्यको शब्द छ । 
Most Visited News (monthly)